नियम २०छ
परीक्षा सञ्चालन समिति

नियम २०ङ. र २०च. बमोजिम दर्ता प्रमाणपत्र परीक्षा र विशेष परीक्षा सञ्चालनको लागि काउन्सिलले कम्तीमा पाँच सदस्यीय परीक्षा सञ्चालन समिति गठन गर्नेछ ।